Month: २०८३ बैशाख ३, बिहीबार ०३:११
तिमी देखिएको त्यो क्षण:दिक्षान्स खड्का
तिमी उभिएको त्यो सजिएको आँगनमा, फूलहरू पनि लजाए जस्तो लाग्थ्यो… तिम्रो मुस्कानले नै सायद, त्यो दिनलाई पर्व बनाएको थियो। रातो कपडाको बीचमा तिमी सेतो भाव जस्तै देखिन्थ्यौ— निर्मल, शान्त, अनि मेरो मनभित्र चुपचाप बस्ने कुनै यादजस्तै। हातमा मोबाइल समातेकी तिमी, तर मेरो मन भने तिमीमै अड्किएको… बोल्न नसकेको धेरै कुरा, तिम्रो एउटा हाँसोले बुझाइदियो। सायद […]
पूरा समाचार पढ्नुहोस्हेटौँडाको कपडा उद्योग : सम्झनादेखि खण्डहरसम्म, अब के गर्ने?
हेटौँडा:हेटौँडास्थित कपडा उद्योगसँग जोडिएका बिनोद ढकालका बाल्यकालीन सम्झनाहरूले एक समयको समृद्ध औद्योगिक परिवेशको चित्र प्रस्तुत गर्छन्। उनका बुवाको रोजगारी, उद्योगभित्र सञ्चालित Hetex English Boarding School मा अध्ययनको अवसर, र क्यान्टिनमा पाइने सिंगडा, जेरी, हलुवा तथा पाउरोटीको स्वाद—यी सबै पक्षले उद्योग केवल उत्पादन केन्द्र मात्र नभई समग्र जीवनशैलीसँग जोडिएको संस्थाका रूपमा रहेको पुष्टि गर्छ। ढकालका अनुसार, […]
पूरा समाचार पढ्नुहोस्