अरूको आलोचना होइन, आफ्नै कामले जनतामाझ जानुपर्छ: सरस्वती थिङको संकल्प
हेटौँडा। राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय सचिव तथा मकवानपुर क्षेत्र नम्बर १ की समानुपातिक सांसद उम्मेदवार सरस्वती थिङले आगामी निर्वाचनमा जनतामाझ जाने क्रममा अरू पार्टीहरूको आलोचना गर्नुपर्ने आवश्यकता छैन भन्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले आफू र आफ्नो पार्टीले गरेका काम र योजनाबारे जनतालाई जानकारी गराउने कुरामा जोड दिनुभएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९मा […]
पूरा समाचार पढ्नुहोस्