Author: admin

राप्रपा मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार राम बहादुर थोकरले तलब जनताको सेवामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार राम बहादुर थोकरले निर्वाचित भएमा आफूले पाउने सम्पूर्ण तलब जनताको सेवामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। थाहा नगरपालिका वडा नम्बर–७ अन्तर्गत चिसापानी, महादेव खर्क, देउखेललगायत विभिन्न स्थानमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार थोकरले जनताको हित, विकास र सुशासनलाई आफ्नो […]

पूरा समाचार पढ्नुहोस्

राप्रपाका सिंहले हलोमा मत माग्दै राष्ट्र र शास्त्रको संरक्षणमा जोड

हेटौँडा ।“राष्ट्र र शास्त्रको लागि तपाईंको एक भोट हलोमा” भन्ने मूल नारासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ का पूर्व सांसद दीपक बहादुर सिंहले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पुनः उम्मेदवारी दिनुभएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा उनले चुनावी प्रचार–प्रसार तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाउँदै स्थानीय […]

पूरा समाचार पढ्नुहोस्

मकवानपुरमा राप्रपाप्रति बढ्दो जनसमर्थन, दुबै निर्वाचन क्षेत्रमा जितको अपेक्षा

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का उम्मेदवार राम बहादुर थोकरले चुनावी अभियानलाई तीव्र बनाएका छन् । चुनावी घरदैलो कार्यक्रम अन्तर्गत उनले आज हेटौँडा उपमहानगरपालिका–१९ बस्तिपुर तथा मनहरी गाउँपालिका–९ रजैयामा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । प्रचार–प्रसार संयोजक संगीन […]

पूरा समाचार पढ्नुहोस्

कागेश्वरी–मनहरामा कुन्ती पोखरेलको विजय लक्ष्यसहित ४५१ सदस्यीय चुनाव प्रचार समिति गठन

काठमाडौँ । काठमाडौँ क्षेत्र नं. २ अन्तर्गत कागेश्वरी–मनहरा नगरपालिकामा प्रतिनिधिसभा उम्मेदवार कुन्ती पोखरेललाई विजयी गराउने लक्ष्यसहित ४५१ सदस्यीय चुनाव प्रचार–प्रसार समिति गठन गरिएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय स्तरमा संगठनलाई मजबुत बनाउने उद्देश्यका साथ समिति गठन गरिएको हो। काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको प्रमुख आतिथ्य तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय अध्यक्ष सुजित […]

पूरा समाचार पढ्नुहोस्

श्रीस्वस्थानी व्रत : समापनको आफ्नै विधि र परम्परा ‘नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन’

काठमाडौं । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथाको समापन विधि पृथक छ । व्रत बस्ने प्रत्येक महिला वा पुरुषले महिनाभरी स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी […]

पूरा समाचार पढ्नुहोस्

सामाजिक सञ्जालको भ्रमले चुनाव जितिँदैन : बर्तौला

हेटौँडा : नेकपा एमालेका केन्द्रीय सदस्य एवम् विघटित संसदका प्रमुख सचेतक महेश बर्तौलाले आगामी निर्वाचनमा बागमती प्रदेशका ३३ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा एमालेले जित हासिल गर्ने बताएका छन् । मकवानपुर–२ बाट उम्मेदवार रहेका बर्तौलाले एमाले अहिले बहुमत स्थानमा विजय हासिल गर्ने गरी सांगठनिक तयारीमा जुटेको बताउनुभयो । गत २०७९ को निर्वाचनमा एमालेले बागमती प्रदेशमा विपक्षी गठबन्धनका […]

पूरा समाचार पढ्नुहोस्